मुख्यमन्त्री कोहलपुर गोल्डकप : चर्च ब्वाइज फाइनलमा

चर्च ब्वाइज युनाइटेडले मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवललाई ३–० ले पराजित गर्दै फाइनल तय गरेको छ ।

सम्बन्धित सामग्री

उपाधि जित्नेमा दुवै ढुक्क

कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज क्लब भिड्ने भएका छन् ।

कोहलपुर गोल्डकप : उपाधि जित्नेमा दुवैका कप्तानको दाबी

कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज क्लब भिड्ने भएका छन् । फाइनलको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आर्मी र चर्च ब्वाइजका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।

कोहलपुर गोल्डकप : फाइनलमा आर्मी र चर्च ब्वाइज भिड्ने

कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी फुटबल क्लबले सिन्धुलीको दूधौली स्पोर्टस क्लबलाई ४–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।

आयोजक कोहलपुर रेसिङ क्लब बाहिरियो

कोहलपुरमा बुधबार सुरु मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौं विजयी भएको छ ।  चर्च ब्वाइजले आयोजक कोहलपुर रेसिङ सहारा क्लबविरुद्ध ५–४ गोलको नतिजा निकालेको थियो ।

चर्च ब्वाइजको विजयी सुरुवात

बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ ।