सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैंको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दसैं टर्ने भएको छ । फिरन्ते राउटे समुदाय दसैंमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ । दसैं राउटेहरुको सवैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दसैंका लागि […]