किसानको समस्याप्रति सरकार गम्भीर नहुनु चिन्ताजनक : मधेशी आयोग

२८ मंसिर, काठमाडौं । मधेशी आयोगले सरकार किसानको समस्याप्रति गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै मंसिरको अन्तिम समयसम्म पनि किसानको धान सरकारका सरोकारवाला निकायहरुले खरिद नगर्नु दुखद भएको बताएको छ । सरकारले धानको मूल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानले विचौलियालाई कम मूल्यमा बाध्यात्मक रुपमा बेच्नुपरेको कुरा गम्भीर […]