काठमाडौँ – माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर समूहगत निष्कर्ष सुनाउने काम सकिएको छ। आइतबार सुरु भएको महाधिवेशनमा दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गरेको माओवादीले बुधबार र बिहीबार बन्दसत्रमा निष्कर्षलाई प्रस्तुत गरेको नेता अमनलाल […]