नेपाल समाचारपत्र, पर्वत । आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म पर्वतमा निजी आवास पुनर्निर्माणको काम ८४ प्रतिशत सम्पन्न भएको छ । भूकम्पबाट क्षति पुगेका पर्वतका ६ हजार २ सय ६७ घरमध्ये ८४ प्रतिशतले घर निर्माण सम्पन्न गरेका हुन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पर्वतले दिएको जानकारीअनुसार जिल्लामा ४ हजार १ सय ६३ जनाले […]