कल सेन्टरमा सिआइबीको छापा, विदेशीसहित ५० जना पक्राउ

काठमाडौँ- कल सेन्टर चलाएर ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट ५० जनालाई नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो । बुधबार सिआइबीको टोलीले कल सेन्टरबाट ५...