स्याङजा समाज जापानले पायो नयाँ कार्यसमिति

नेपालको स्याङजा जिल्लाबाट जापनमा आई विन्नि पेशा, व्यवसाय तथा अध्ययनरत नेपालीहरुको संस्था स्याङजा सममाज जापानको नयाँ कार्यसमिति चयन भएको छ । समाजको हालै सम्पन्न छैठौं अधिवेशनले चित्र गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले समाजको वरिष्ठ उपाध्यक्ष वेद कार्की, उपाध्यक्षहरुमा दिपक न्यौपाने, मनोज अधिकारी, अरमान गुरुङ, शुक ब. केसी, सारा श्रेष्ठ र भुवन …