सत्ता गठबन्धनलाई ओलीको प्रश्न – जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन किन अल्झाएर राखेको ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिजाउने कोसिस गरिरहेको आरोप लगाउनु भएको छ । विगतमा ६० वर्ष उमेर पुगेकाहरुलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै, अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने कोसिस […]