कोरोनाभाइरसको दोस्रो लहर आएपछि अस्पतालमा बिरामीको खुट्टा राख्ने ठाउँपनि छैन । नेपाल र भारत दुबैको स्थिति लगभग उस्तै नै छ । यद्यपि, भारतीय स्वास्थ्य अधिकारीले ८० प्रतिशतभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् । उनीहरुका अनुसार ती बिरामी घरमा नै टेलिकन्सल्टेशनको सहायताले नै निको हुनसक्छन् । तर यो पनि साँचो हो कि यो संक्रमणको साइड इफेक्ट लामो समयसमम शरीरमा रहन सक्छ र अब त मुटु पनि खराब हुन थालेको घटना देखिन थालेका छन् ।अक्सफोर्ड जर्नलद्वारा आयोजित एक पछिल्लो शोधका पत्