बाढीले बगर बनेको मेलम्ची हेर्न २६ दिनपछि बल्ल पुग्दै प्रधानमन्त्री ओली, हेलम्बु पनि जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज बाढीग्रस्त क्षेत्र मेलम्ची जाँदै छन्। असार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि उक्त हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठुलो क्षति पुगेको थियो। बाढीग्रस्त क्षेत्रमा हेलिमार्फत प्रधानमन्त्री ओली आउने पक्का भएको मेलम्चीका मेयर डम्बर अर्यालले जानकारी थिए। '१० बजे आउनुहुने…

सम्बन्धित सामग्री

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने …

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ।

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

काठमाडौँ,३ भदौ । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक […]

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।सिन्धुपाल्चोकको मेलम्ची तिपेनी सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । अवरुद्ध बाटोका कारण गाउँदेखि

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

२१ साउन, सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा […]

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ। ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक...

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण मेलम्ची–हेलम्बु र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ।

बाढीले मेलम्ची–हेलम्बु–पाँचपोखरी सडक अवरुद्ध

सिन्धुपाल्गचोक – लगातारको वर्षापछि आएको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली […]

वर्षाले मेलम्ची र हेलम्बु आसपासका सडकमा क्षति

सिन्धुपाल्चोक, साउन ७ । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण […]

मेलम्ची-हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चाेक- मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएकाे छ। मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची-११ सिमखेतमा बाटो अवरुद्ध भएको हो। बाटाे अवरुद्ध भएसँगै हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरू अलपत्र परेका छन्। बिहानैदेखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजी सवारी साधन बीच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।