ट्रमा सेन्टरद्धारा कर्मचारीको माग (सुचनासहित)

काठमाडौं, १९ पुस । राष्ट्रिय ट्रमा सेन्टरले दुई पदका लागि स्वास्थ्यकर्मीको आवेदन खुल्ला गरेको छ । सेन्टरले करार सेवामा १२ स्टाफ नर्स र १ जना फार्मेसी सहायक गरी १३ जना स्वास्थ्यकर्मीको लागि आवेदन खुला गरेको हो सेन्टरले आज सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन सकिने जानकारी दिएको छ।