काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संसोधन अध्यादेश २०७८ खारेज गरेकी छन् । मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।
संसद्ले बहुविवादित र आलोचित उक्त अध्यादेशलाई अनुमोदन नगरेको खण्डमा संवैधानिक नियुक्तिमा प्रश्…