सूर्यविनायकमा ‘घरेलु, कृषि तथा पर्यटन’ मेला

भक्तपुर – सूर्यविनायक नगरपालिकाले धान दिवसका अवसरमा तीनदिने ‘सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला–२०८०’ आयोजना गर्ने भएको छ। नगरपालिकाले आज मेलास्थल जगातिस्थित तरकारी बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख वासुदेव थापाले कृषि र पर्यटनको विकास गर्ने लक्ष्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिए। उनले धान दिवसका अवसरमा असार १५ गते बिहान १०ः०० बजे […]