विमान अवतरण गर्दा एक हजार फिट माथि सबै व्यवस्थापन गर्नुपर्ने नियम बनाएका छौंः महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान अवतरण (ल्याण्ड) गर्दा एक हजार फिट माथि जनै सबै व्यवस्थापन गर्नुपर्ने नियम ल्याइएको बताएका छन्।...