काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट एमालेका हजारौं नेता तथा कार्यकर्ता काठमाडौं आएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको छ । भीडभाडमा हुँदा कसैलाई एक्कासी हर्टअट्याक आउने, मस्तिष्कघात हुने, बेहोस हुने, टाउको दुख्ने जस्ता समस्याहरू देखिने जोखिम हुन्छ । […]
२९ मंसिर, विराटनगर । गत २४ भदौको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेकाहरू छुट्दा विराटनगरमा फूलमाला र अबिरजात्रा गरिएको छ ।
सोमबार नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी नेता ताजिम अन्सारीसहित …
काठमाडौँ। क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा १ मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो। प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न ‘रेकर्ड’ बारे पनि चर्चा भइरहेका छन्। दोस्रो सिजनको उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच […]
काठमाडौं । २३ माघदेखि प्रदर्शन हुन लागेको फिल्म ‘रमिताको पिरती’ फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ ।
फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह-अवरोहलाई प्रस्तुत गरेको …