नदी तथा खानीजन्य सामग्रीको उत्खननमा दोखिएका समस्या समाधान गर्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गिट्टी, बालुवा, ढुंगा, माटोलगायतका निर्माण सामग्री उत्खनन, ओसारपसारलगायतमा पछिल्लो समयमा देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगतमा पनि पटक-पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेको महासंघको भनाइ छ । महासंघका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा विभिन्न शक्ति केन्द्रहरूको आडमा […]