रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका मजदुरको उद्धार सुरु

रसुवा : रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो जाँदा सुरुङमा थुनिाएका १७ मजदुरको उद्धार कार्य सुरु भएको छ। बिहीबार साँझ साढे ८ बजे गएको पहिरो सुरुङ निर्माणस्थलमा खस्दा १०० मिटरभित्र मजदुरहरु थुनिएका थिए। उनीहरुको बिहानैदेखि उद्धार कार्य सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिक...