काठमाडौं । बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ । बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उहाँलाई चिकित्सकको निगरानीमा राखेको बिबिसीले उल्लेख गरेको छ । ९६ वर्षीया महारानीको स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताइएको छ । उहाँलाई अहिले स्कटल्यान्डमा रहेको बारमोरल क्यासलमा राखिएको छ । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई उहाँले त्यहीँ सपथ […]