सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास - NepaliPatra

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास […]

सम्बन्धित सामग्री

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।

अब सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ। उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो।

अब सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ। उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो।

१० औं वर्षमा बससेवा, अनलाइनबाटै सार्वजनिक बसका ३५ हजार सिट बुक गर्न सकिने

नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा ९ वर्ष अगाडि अनलाइनबाटै रियलटाइम बसको टिकट उपलब्ध गराउने गरी बससेवाको सुरूवात भएको थियो ।  सुरूवाती समयमा बसको टिकट काट्ने चलन एकदमै कम भएपनि पछिल्लो समय भने अनलानबाटै बसको टिकट काट्नेको जमात बढ्दो छ । बसको टिकट काट्न काउन्टरसम्म गएर लाइन लाग्नुपर्ने झन्झट बससेवाले...

पेन्सनपट्टा अब अनलाइनबाटै

काठमाडौं, मंसिर १४ । अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ । किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको छ । सोहीअनुरूप अनलाइनबाट पेन्सनपट्टाको काम गर्न […]

अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने सुबिधा सञ्चालन गरेको छ । कोरोना महामारी जारी रहेकाले डिम्याट खाता खोल्न कम्पनीमा धाउनु पर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा […]

अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सकिने

काठमाडौं (नेस)  । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत् मेडिकल र इन्जनियरिङको परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको लर्निङ सर्पोट सेन्टरका अध्यक्ष पंकज जलानले जानकारी दिनुभयो । उहाँका […]

अनलाइनबाटै प्रवेश परिक्षाको तयारी

न्युज अफ नेपाल, काठमाडौँ । अबदेखि मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सक्ने भएका छन् । भारतमा मेडिकल र इन्जिनियरिङको परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङ परिक्षाको तयारी कक्षा लिने भएको छ । लर्निङ सर्पोट सेन्टरका अध्यक्ष पंकजका अनुसार नेपालमै बसेर कक्षा […]