काठमाडौं– सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका अमरेशकुमार सिंहले आफ्नो पार्टी खोल्ने वा कुनै अरू पार्टीमा जाने योजना नभएको बताएका छन् । सिंहले आफू सधैँ स्वतन्त्र सांसदका रुपमै रहने बताए ।
इकागजसँग कुरा गर्दै उनले भने, ‘मैले पार्टी खोल्दै छु भनेर आ...