रोल्पामा नौ किलो ८२ ग्राम अफिमसहित दुई जना महिला पक्राउ

रोल्पा : रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको मंगलवार जानकारी दिएको हो। लागुऔषध अफिम ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी निरीक्षक