नेपालमा बीआरआई गतिरोध: आन्तरिक राजनीति, भारत, चीन वा अमेरिका जिम्मेवार? - BBC News नेपाली
नेपालले ६ वर्षअघि हस्ताक्षर गरेको चिनियाँ अवधारणा बेल्ट एन्ड रोड इनिसिएटिभ यसै साल दश वर्ष पुग्दैछ। नेपालको ‘आन्तरिक राजनीति र तेस्रो देशका कूटनीतिक गतिविधिले’ बीआरआईको कार्यान्वयनमा चुनौती थपिदिएको बेइजिङको बुझाइ रहेको पाइन्छ।