भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्राथमिकता दिन्छु : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेशको हैसियत माथि उठाउन, प्रदेशसभा सदस्यहरुको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताए ।उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिएसँगै संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेको जनाए ।संविधानको ध