पुलिसलाई हराउँदै आर्मी बुकी कप भलिबल च्याम्पियन

बागलुङ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक […] The post पुलिसलाई हराउँदै आर्मी बुकी कप भलिबल च्याम्पियन first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

बुकी कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

बागलुङको गलकोटमा सञ्चालित बुकी कप भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मि क्लबले जितेको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आयोजिनत बुकी कप २०८० मा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको हो। त्रिभुवन...

बुकी कप भलिबलमा मान बहादुर सर्वाेत्कृष्ट

बागलुङ (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ बुकी कप भलिबल २०८० मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबविरुद्ध सोमबार भएको फाइनलमा आर्मीलाई च्याम्पियन बनाउन क्रममा मान बहादुरले अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान समेत मानबहादुर सहितको टोलीले अर्को विभागीय टोली […] The post बुकी कप भलिबलमा मान बहादुर सर्वाेत्कृष्ट first appeared on हाम्रो खेलकुद.