६ पुस, काठमाडौं । खोप निर्माता कम्पनी मोडर्नाले नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध आफ्नो कोभिड खोपको बुस्टर डोज निकै प्रभावकारी भएको बताएको छ । कम्पनीले प्रारम्भिक तथ्यबाट मोडर्ना खोपको बुस्टर डोज ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको बताएको हो । फाइजर खोपको बुस्टर डोजभन्दा आफ्नो खोपले बढी सुरक्षा प्रदान गर्ने पनि कम्पनीको भनाइ छ । कम्पनीले सोमबार सार्वजनिक गरेको […]