रूसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरको आक्रमण सुरु गरेपछि युक्रेनमा सैनिक शासन लागू छ। युक्रेनी संविधानअनुसार सैनिक शासन कायम रहँदासम्म चुनाव गराउन पाइँदैन।
पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्ने सन्दर्भमा आवश्यक सावधानी अपनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ। कार्यालयले आज विजयादशमीको शुभकामना व्यक्त गर्दै चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्नका लागि आवश्यक […]
काठमाडाैँ। राष्ट्रपतिको कार्यालयले आइतबार बताएअनुसार जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले गरेको सरकारविरोधी प्रदर्शन र उत्तरपश्चिममा निरन्तरको आन्दोलनपछि पाकिस्तानले उत्तरी प्रान्त खैबर पख्तुनख्वालाई सङ्कटकालीन कानुन अन्तर्गत राख्ने निर्णय गरेको छ। यहाँ खानका हजारौँ समर्थकहरूले उनको रिहाइको माग गर्दै र कठोर आर्थिक अवस्थाबाट प्रेरित सरकारविरोधी आलोचना गर्दै खैबर पख्तुनख्वा प्रान्तमा मार्च गर्दै आएका थिए । उक्त […]