प्रथम कुलपति रनिङ सिल्डको उपाधि कालिकालाई

पोखरा – गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ। पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधि जितेको हो। कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १÷१ गोल गरे। टिकाले खेलको ३५ औं मिनेटमा गोल गर्दै कालिकालाई […]

सम्बन्धित सामग्री

दीक्षित विद्यार्थी भन्छन् : देशमै अवसर देऊ

स्याङ्जाका सुशील पङ्गेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुनुहुन्छ । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गर्नुभएका उहाँ सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित हुनुभयो । पङ्गेनीले व्यवस्थापन सङ्कायतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी ‘कुलपति पदक’समेत प्राप्त गर्नुभयो । दीक्षान्त समारोहमा हँसिलो मुद्रामा भेटिनुभएका उहाँले नेपालमै केही गर्ने सोच रहेको सुनाउनुभयो । …

कालिकालाई कुलपति सिल्ड

गण्डकी विश्वविद्यालयद्वारा आयोजित प्रथम कुलपति रनिङ सिल्ड फुटबलको उपाधि कालिका माविले जितेको छ । पोखरा रंगशालामा शुक्रबार फाइनलमा भद्रकाली माविलाई २–० ले हरायो ।

प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै

काठमाडौं, असार १० । लुम्बिनी विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदैछन् । स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई विद्यार्थीलाई दीक्षित गर्न प्रधानमन्त्री देउवा लुम्बिनी जान लागेका हुन् । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ ।

प्रधानमन्त्री देउवा आज लुम्बिनी आउँदै

रुपन्देही । लुम्बिनी विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी आउन लागेका छन् । विश्वविद्यालयमा आयोजना हुने समारोहमा प्रधानमन्त्रीले विशेष समारोहमा सम्बोधन गर्ने र स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई दीक्षित गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यले […]

बीपीका उपकुलपति गिरीको प्राध्यापक उपाधि नै किर्ते

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नरहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेरै डा. गिरी प्राध्यापक नरहेको जनाएको हो । आफू प्राध्यापकसमेत रहेको किर्ते व्यक्तिगत वितरण बुझाएर तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको कार्यकालमा डा. गिरी उपकुलपतिमा नियुक्त भएका थिए ।