७ जेठ, काठमाडौं । सरकारले नेपालमा रेलमार्ग बनेको एक शताब्दीपछि रेलमार्गको राष्ट्रिय गुरुयोजना बनाउने भएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा ‘राष्ट्रिय रेलमार्ग गुरुयोजना’ निर्माणका लागि रेल विभागले प्रक्रिया अघि बढाएको छ । नेपालमा रेल सेवा सुरु भएको करिब ९६ वर्षपछि नेपाल सरकारले रेलमार्गको राष्ट्रिय गुरुयोजना बनाउन तयारी अघि बढाएको हो । सरकारले ९ […]