कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्वः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुभएको छ । बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुभएको हो । उहाँले ज्यापु […]

सम्बन्धित सामग्री

मंसिर तेस्रो साता जलरङमय हुँदै उपत्यका, ३०० कलाकृति समावेश

काठमाडौँ  : तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुने भएका छन्। अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस) नेपालका अनुसार नेपालमा यही मङ्सिरमै हुन लागेको पाँच दिने सो महोत्सवमा आजसम्म ३९ देशका तीन सय बढी कलाकृति समावेश हुने निश्चित भएकाे छ। महोत्सव यही मङ्सिर १६ गतेदेखि २० गतेसम्म हुने छ। कार्यक्रम उपत्यका र आसपास जिल्लामा केन्द्रित हुनेछ। समाजका अध्यक्ष एनवी गुरुङले अहिले कलाकारबाट कलाकृति आउनेक्रम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यति धेरै देशबाट

नेपालबाट चोरिएका ४० वटा काठका कलाकृति अमेरिकाबाट फिर्ता पठाइयो

अमेरिकाको वासिटन डिसीमा रहेको नेपाली दूतावासले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एचएसआईबाट प्राप्त गरेका ४० वटा काठका कलाकृति नेपाल पठाएको छ । नेपाल सरकारको पुरातत्व विभागले यी कलाकृतिहरू शनिबार काठमाडौंमा प्राप्त गर्ने अपेक्षा गरिएको छ । नेपालबाट गैरकानूनी रूपमा निर्यात गरिएका कलाकृतिहरू अगस्ट २०१० मा अमेरिकी सरकारको सीबीपीले हवाईमा जफत गरेको थियो। नेपाल सरकारले […]

अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइदै

अष्ट्रेलियाको ‘नेशनल ग्यालरीुमा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेशनल फ्रेट प्रालिले […]

अमेरिकामा हुने मिथिला महोत्सवका लागि ९ कलाकारको कलाकृति छनौट, ८ जना महिला कलाकार

‘दिगो विकास लक्ष्यको लागी कलास् मिथिला सम्पदा’ मुल नारा सहित अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सव अमेरिका २०२३ मा ९ कलाकारहरुको कलाकृति प्रदर्शन गरिने भएको छ । ९  कलाकारमध्ये ८ जना महिला छनौट गरिएको छ । छनौट गरिएका कलाकारहरुमा भगवती सिंह, पूजा सिंह, शैलो यादव, शैली झा, शिभंगी सिंह, श्याम सुन्दर यादव, […]

कलाकृति र संस्कृति संरक्षण साझा दायित्व : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन्।बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन्।उनले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला र कौशलहरू राष्ट्रको अमूल्य नीधि भएको उल्लेख गर्दै त्यसको संरक्

बेलायतबाट फर्काइँदै भारतबाट चोरी गरेर संग्रहालयमा राखिएका मूर्ति र कलाकृति

भारतबाट चोरी गरेर लगिएको ऐतिहासिक महत्वको कलाकृति र मूर्तिहरु बेलायतले फिर्ता गर्ने भएको छ। ग्लास्गो संग्रहालयमा राखिएका मूर्तिहरु फिर्ता गर्ने विषयमा बेलायतस्थित भारतीय दूतावास र केलविनग्रोव आर्ट ग्यालेरी एन्ड म्यूजियमबिच सहमति भएको हो। फिर्ता गरिने मूर्तिहरु भारतको कानपुर, कोलकता, ग्वालियर, बिहार र हैदरावादबाट ल्याइएका थिए। केही मूर्तिहरु एक हजार वर्ष…

नेपालबाट हराएका दुई कलाकृति अमेरिकाको रुबिन म्यूजियमबाट फिर्ता आउने

काठमाडौं : नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका दुईवटा कलाकृति फर्काइने भएको छ। न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो। सोमवार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी…

हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले  संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् । मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौ

नेपालबाट हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

काठमाडौं  ।  नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने […]