बैंक अफ काठमाण्डूका आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले देशका विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकले विशेष छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको छ । सम्झौतासँगै बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटल तथा रेस्टुरेन्ट अन्र्तगत ‘पर्पल हेज रेस्ट्रो एण्ड गार्डेन’ […]