काठमाडौं - राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्नेछ ।
गत बिहीबारका लागि बोलाइएको बैठक बिशेष कारण देखाउँदै स्थगित भएको थियो, स्थगित सो बैठक आज पुनः बोलाइएको हो ।
काठमाडौं- राष्ट्रियसभा बैठक बुधबार पनि बस्दै छ। आज दिउँसो १ बजेपछि बस्ने बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ। साथै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी […]
आज राष्ट्रियसभा बैठक बस्दैछ। दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरणसबन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने सम्भाबित कार्यसूची रहेको छ।...
काठमाडौँ– सोमबार (भोलि)का लागि बोलाइएको राष्ट्रियसभा बैठक पुनः स्थगित भएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। उनका अनुसार राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम बैठक स्थगित गरिएको हो। भोलि दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको थियो। यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित गरी […]
काठमाडौँ, २ माघ। भोलि (सोमबार) माघ ३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आज (आइतबार) सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक बस्न […]
११ असोज, काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो । सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ […]
काठमाडौं : राष्ट्रियसभा बैठक सुरु भएको छ। करिब ५ महिनापछि आज बैठक बसेको हो।
प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभा बैठक बसेको हो।
बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाइएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपद् व्यवस्थापन बारे जानकारी दिने कार्यतालिका रहेको छ। …