काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिकले ललितपुर महानगरपलिकालाई पाँच थान राफ्ट इेलेक्ट्रिक स्कुटरहरू हस्तान्तरण गरेको छ । ती स्कुटरहरू ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको स्कुटर हो । एक पटक फुल चार्जमा १०० किलोमिटर रेन्जसम्म गुड्नसक्ने...