कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली

कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ । मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो ।   जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार राजमार्गको दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका अन्तर्गत चिसा खोला नजिक पहिरोले सडक अवरुद्ध बनेको हो ।  राजमार्ग खुलाउने प्रयास भईरहेको दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।  सडकमा खसेको ठाउँमा हटाउने प्रयास भइरहेपनि माथिल्लो भागबाट  पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए ।सडक डिभिजन कार्यालयका

सम्बन्धित सामग्री

कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

काठमाडौं : अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ। बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। बजार अनुगमनका क्रममा जिल्ला…

कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव

जुम्ला – कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनुभयो । कर्णाली राजमार्ग खुलाउने समय लाग्ने हल्ला फैलिएकाले बजारमा कालोबजारीसमेत हुन थालेको छ । कालोबजारी रोक्न चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइ...

पहिराेका कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका ७ रामाघाट, गुराँस गाउँपालिका ६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कालिकोट खण्ड अन्तर्गत पर्ने खाडाचक्र नगरपालिका १ सुनारखोला र खाँडाचक्र ५को मौलाकाटियामा पहिरो गएको छ । सुर्खेतको बराहताल गाउँपालिका ७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी,पालिका तह र सडक विभागका कर्मचा...

बीच सडकमा गाडी बिग्रिँदा कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटकाे सुनार खोलामा गाडी बिग्रिँदा राजमार्ग अवरुद्ध भएकाे छ । ट्रकको एक्सल भाँचिएकाले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट कालिकोट, जुम्ला र मुगुका लागि हिँडेका ट्रक तथा बस जीप बीच बाटाेमै राेकिएका छन् । खोल्सोमा भएको बलौटे माटो पानी पर्नासाथ बगाउने भएकाले त्यहाँ सधै सडक अवरुद्ध हुने गरेको छ । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । उहाँका अनुसार अहिले साना गाडीहरु पास भए ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ । पहिरोका कारण सुर्खेत-जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।  प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो । प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा  दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ...

पहिराले कर्णाली राजमार्ग अवरुद्ध

मान्म, ६ साउन (रासस)ः मंगलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ,” उनले भने, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

मान्म– मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए। ‘अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ,’ उनले भने, ‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ।’ पहिरोका कारण यात्रुहरु […]

ढुंगा खसेपछि कर्णाली राजमार्ग अवरुद्ध

माथिल्लो कर्णालीका विभिन्न जिल्लामा गएरातिदेखि हिमपातसँग वर्षात भएपछि सडकमा ढंगा खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्लाको तिला गुफा नगरपालिकाको बालीघाटस्थित कर्णाली राजमार्गमा ठूलो ढुंगा खसेपछि सडक अवरोध...