पर्वत : कोरोना भाइरसका कारण रोजगारी गुमाएर भारतको नयाँ दिल्लीमा अलपत्र परेका नेपालीहरूलाई अन्तर्राष्ट्रिय पर्वत समाजले राहत स्वरुप खाद्यान्न तथा नगद उपलब्ध गराएको छ।
पर्वतको कुस्मा नगरपालिका–१० पिपलटारीको वितलब घर भएका करिब ५० जनाभन्दा बढीलाई राहत प्रदान गरिएको हो। कोरोनाको महामारी बढेपछि उनीहरुलाई रोजगारीब...