काठमाडौं । ट्राफिक नियम उल्लंघन गरे कारबाहीमा परिन्छ । त्यसक्रममा डिउटीमा खटिएका ट्राफिक प्रहरीले चिट काटी सवारीचालकको लाइसेन्सलगायत कागजपत्र समेत लिने गर्छन् ।
त्यसरी लिइएको कागजपत्र ट्राफिक प्रहरी कार्यालयमा पुर्याइन्छ । कारबाहीमा परेका सवारीचालकले आफ्नो कागजपत्र कुन ट्राफिक कार्यालयमा छ भनी सजिलै जानकारी लिन सक्छन् । त्यसका लागि मोबाइलको म्यासेज बक्समा...