वाम एकताका लागि एकीकृत समाजवादीले बनायो ४ सदस्यीय कार्यदल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रिय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ । बिहीबार पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय ४५ औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र […]