माधव नेपालले मन्त्रीहरुलाई भने – बदनाम हुने काम गर्दै नगर्नुस्

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् । पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए ।‘अहिलेको परिस्थिति कसरी उत्पन्न भयो भन्नेमा तपाईहरु जानकार नै हुनुहुन्छ&rs

सम्बन्धित सामग्री

‘दलहरूबाट पूर्वराजाको बदनाम गर्ने काम मात्र भयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूबाट पूर्वराजालाई बदनाम गराउने काम मात्र भइरहेको आरोप लगाएका छन्।...

समग्र नर्सिङ पेशालाई बदनाम गराउनु राम्रो होइन: सांसद बराल

उनले भनिन्, ‘कार्यक्षेत्रको आफ्नै विवशता, बाध्यता या कमजोरी पनि हुन सक्छन्। तर समग्र नर्सिङ पेशालाई नै बदनाम गराउने कुरा कदापि पनि राम्रो विषय होइन।’

‘चीनलाई बदनाम गर्ने जी–सेभेनको प्रयास’

एजेन्सी । उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको आज जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको छ । बैठकले चीनको गम्भीर अडान र वस्तुनिष्ठ तग्थलाई वेवास्ता गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा द्वेषपूर्णरूपमा चीनको निन्दा र बदनाम गरेको बेइजिङले बताएको हो । […]

अनियमितताको मुद्दाले बदनाम मधेस प्रदेश

सुशासनलाई व्यवहारमै उतारेर मधेसमा विकासको लहर ल्याउँछौं भन्ने मधेस सरकार अनियमितताको मुद्दाले बदनाम बनेको छ।...

सफलले बदनाम गरे : चालिसे

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताएका छन् । सफलले आइतबार बिहान रातोपाटीलाई फोन गरेर गौतम निकटका चालिसेले कृष्णगोपाल बञ्जरालाई भेटेर सुरक्षा थ्रेटसहित अपहरण गर्नेसम्मको धम्की दिएको बताएका थिए । तर चालिसेले सफलको दावीमा सत्यता नभएको भन्दै त्यस्तो धम्की आफुले नदिएको प्रतिकृया दिए । ‘उहाँले लगाएको आरोपमा कुनै सत्यता छैन, यसमा बदनाम गर्ने आशयमात्रै दे

गठबन्धन सरकारका मन्त्रीः धेरै बदनाम, कोही गुमनाम

काठमाडौं, असार ११ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका अधिकांश मन्त्री बदनाम देखिएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा धेरै मन्त्री व्यवहार शैली र अनियमितताका कारण बदनाम हुन पुगेका हुन् । केही मन्त्री भने गुमनाम छन् । अर्थमन्त्री जनार्दन शर्मा सुरुमै अमेरिकाबाट आएको व्यापारी पृथ्वी शाहको शंकास्पद र अवैध ४० करोड […]

नेतृत्वको बदनाम गर्न लाग्नेहरुको समयक्रममा हिसाब हुन्छ : ओली

२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पद र ओहोदामा बसेर नेतृत्वको बदनाम गर्न खोज्नेहरुको समय क्रममा हिसाब किताब हुने बताएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु पार्टीले दिएको हैसियत प्रयोग गरेर नेतृत्वको बदनाम गर्ने र नेतृत्वलाई कसरी विस्थापित गर्न सकिन्छ भनेर लागिरहेको बताए । […]

‘आफ्नै पार्टीका केही नेताले बदनाम गर्न खोजे’

काठमाडौं, २४ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नै पार्टीका केही नेताहरूले आफ्नो बदनाम गर्न खोजेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मंगलरबा मन्त्री आलेले पार्टीका केही नेताहरूले अन्तर्वार्ता दिएर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । उनले आफू मन्त्री छाड्न तयार रहेको पनि […]

प्रचण्डको दुखेसो : माओवादीलाई जिरो हुने गरी बदनाम गरियो

३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई बदनाम गरिएको भन्दै गुनासो गरेका छन् । बिहीबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई बदनाम गर्न मिडिया पनि लागेको दाबी गरे । ‘माओवादी पार्टीलाई पटक– पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ,’ उनको दुखेसो […]