नयाँ दिल्ली – फिल्म ‘एनिमल’ रिलिजपछि रणवीर कपुर र बबी देओलबाहेक कोही चर्चामा छ भने त्यो नाम हो तृप्ति डिमरी । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ‘नेसनल क्रस’को संज्ञा नै दिएका छन् । अब फिल्मको अभिलेख राख्ने एजेन्सी आईएमडीबीको भारतीय संस्करणले नयाँ सूची सार्वजनिक गरेको छ, जसमा तृप्ति सबैभन्दा लोकप्रिय सेलिब्रिटी बनेकी छन् । आईएडीबीले […]