नर्भिकमा जेनेटिक ल्याबसहितको आइभीएफ सेन्टर संचालनमा आउँदै

काठमाडौं । थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलले असार २८ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधि सहित नेपालमै पहिलो जेनेटिक ल्याब सहितको आइभीएफ एन्ड फर्टिलिटी सेन्टर संचालनमा ल्याउने भएको छ विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर संचालन हुन लागेको हो । चर्चित बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ । ड

सम्बन्धित सामग्री

नर्भिकमा अत्याधुनिक सुविधासहितको आइभीएफ एण्ड फर्टिलिटी सेन्टर शुरु

न्युज अफ नेपाल, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा अत्याधुनिक सुविधा तथा प्रविधि सहित नेपालमै पहिलो जेनेटिक ल्याब सहितको आईभिएफ एण्ड फर्टिलिटि (टेष्टट्यूब बेबी) सेन्टर संचालनमा ल्याएको छ । सन्तानको अभावमा छटपटाउँदै बिदेश जानुपर्ने समस्याको नेपालमै समाधान गर्ने उदेश्यले स्थापना गरिएको सेन्टरको बुधबार अस्पतालका अध्यक्ष बसन्त चौधरीका धर्मपत्नी मेघा चौधरीकी ममतामयी माता मिना चौधरीले धार्मिक बिधि […]