कामना सेवा विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त माली गाउँलाई जनचेतनामूलक बोर्ड हस्तान्तरण
'समुदाय–प्रहरी साझेदारी' कार्यक्रम अन्तर्गतकामना सेवा विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त माली गाउँलाई विभिन्न जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ।...
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइनबोर्डहरू, माक्स तथा स्यानिटाइजर सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले उल्लेखित सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।सहायता हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नाय