काठमाडौं । नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । यस अवधिमा नेपाल र अमेरिका एक अर्काको साथमा उभिँदै आएको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एक शुभकामना सन्देशमार्फत भनेका छन् ।
उनले अमेरिकी जनताले पनि नेपालीहरुलाई चिकित्सा र विज्ञानमा प्रगति गर्ने, पर्वतारोहीका रुपमा लगभग असम्भव उचाइमा पुग्ने,...