काठमाडौं, २७ फागुन । सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग”मा सफलतापूर्वक NEPALPAY QR समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब NEPALPAY QR बाट सजिलै त्तच् स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले NEPALPAY QR आधारित कारोबारका लागि NCHL सँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल […]