गोरे रहेको कारागारमा बस्न नमानेपछि एसएसपी खत्रीलाई झुम्का कारागार सारियो :: Pahilopost.com

काठमाडौँ: सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका निलम्वित एसएसपी श्याम खत्रीलाई सुनसरीस्थित क्षत्रीय कारागार झुम्का सारिएको छ। जिल्ला अदालत मोरङको थुनछेक आदेशपछि मोरङ कारागारमा राखिएको थियो। तर, एसएसपी खत्रीले मोरङ कारागारमा गोरे भएकाले सुरक्षा खतरा रहेको भन्दै झुम्का कारागारमा राख्न माग गरेका थिए। माग अनुसार खत्रीलाई झुम्का लगिएको