पहिरोले एक सातादेखि कर्णाली कोरिडोर ठप्प हुँदा मुगु-हुम्लामा खाद्यान्न अभाव

लगातारको वर्षाका कारणले कर्णाली कोरिडोर एक सातादेखि अवरुद्ध भएको छ । कर्णाली कोरिडोर कालीकोटको खुलालु–हुम्ला सडकमा वर्षाका कारणले पहिरो जाँदा अवरुद्ध भएको हो