यूएईबाट पहिलो चरणको स्वदेश फिर्ती सकियो, दोस्रो चरणको उडान तालिका छिट्टै सार्वजनिक गरिने

यूएई – संयुक्त अरब एमिरेट्स (यूएई)मा समस्यामा परेका नेपालीको उद्धार प्रक्रियाको पहिलो चरण सकिएको छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि बनाएको मापदण्ड अनुसार पहिलो चरणमा १८ सय ८९ जना नागरिकको उद्धार गरिएको आबुधावीमा रहेको नेपाली दूतावासले जनाएको छ । कोरोनाका कारण समस्यामा परेका नागरि...