राप्ती नदी किनारमा पुरुषको शव भेटियो

६ फागुन, दाङ । दाङको राप्ती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । गत फागुन १ गतेदेखि हराइरहेका गढवा गाउँपालिका-३ का ५४ वर्षीय ल्याप्टेन चौधरीको शव बिहीबार बेलुका ९ बजे राप्ती नदी किनारमा शव भेटिएको प्रहरीले जनाएको छ । गढवा गाउँपालिका-२ पचाह-अर्ना किनाराको घाटमा चौधरीको शव मृत अवस्थामा भेटिएको हो । शवको पोष्टमार्टमका लागि […]

सम्बन्धित सामग्री

राप्ती नदी किनारमा पुरुषको शव भेटियो, हत्या गरेको आशंका

दाडको देउखुरीस्थित राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी ५४ वर्षिय ल्यापटेन चौधरीको गढवा गाउँपालिका वडा नम्बर २ स्थित राप्ती नदी किनारमा मृत अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक पुरुषको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ भने उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।गत फागुन १ गते देखि हराइरहेका उक्त पुरुषका राप्ती नदी किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी