काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्याधिक बढेको छ । उपत्यकाको वायु प्रदुषित भएकाले स्वास्थ्यमा समस्या भएका व्यक्ति घर बाहिर ननिस्कन वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण शाखाले आह्वान गरेको छ । पौष २० गते अर्थात हिजो सोमबारदेखि उपत्यका क्षेत्रमा वायु प्रदूषण अत्याधिक बढेकाले स्वास्थ्यमा नकारात्मक असर पर्ने समेत स्वास्थ्य...