इयुका तीन सदस्य राष्ट्रद्वारा नेपाललाई चिकित्सा सामग्री
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको राहत सामग्रीमा एन्टिजेन परिक्षण किट, पल्स् अक्सिमिटर, एफ्एफ्पीटु मास्क, फेस् शिल्ड् तथा महामारी फैलिनबाट बचाउनका लागि अन्य सामग्रीहरु रहेका छन्।...