सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका– १ रमदैया भवाडीमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध […]