कहिले हुन्छ नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन ?

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा चासो बढेको छ । प्रत्यक्ष तथा समानुपातिक तर्फको अन्तिम मतपरिणाम एक–दुई दिनभित्रमा आइसक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुको समेत टुङ्गो लगाएर नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको विवरण संघीय संसदलाई उपलब्ध गराउने व्यवस्था रहेको छ । आयोगले नवनिर्वाचित सांसदहरुको विवरण पठाएको केही दिनभित्रै विशेष क

सम्बन्धित सामग्री

थाइल्याण्डमा नयाँ सभामुख चयन

थाइल्याण्डको राष्ट्रियसभाका पूर्वअध्यक्ष वान मुहम्मद नूर माथा मंगलबार प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्वाचित भएका छन्। मुभ फर्वार्ड पार्टीका नेता पिता लिम्जारोएन्रातले वान नूरलाई संसदीय सत्रमा मनोनित भएपछि नवनिर्वाचित पाँच सय सदस्यीय सदनले आफ्नो नयाँ सभामुख, प्रथम उपसभामुख र द्वितीय उपसभामुख चयन गर्ने बाटो खुलेको हो । संसदमा सम्बोधन गर्दै नेता वान नूरले आफू राजनीतिक रूपमा तटस्थ […]

नवनिर्वाचित सांसदको शपथ, तस्वीरहरू

काठमाडौं : नवनियुक्त सांसदहरूले  प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण गरेका छन्।   प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदलाई सपथ खुवाएका हुन्। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ। राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयको आग्रहलाई सांसद्हरूले अनुशरण गर्दै सांसद्हरू आफ्ना भेषभुषामा संसद् भवन पुगेका थिए।  यो पटक २६ सांसदले नेपालीबाहेक अन्

जबराद्वारा ज्येष्ठ सदस्यको पदभार ग्रहण

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभाका सदस्य पशुपतिशमशेर जबराले ज्येष्ठ सदस्यको पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर जबराले बुधबार पदभार ग्रहण गरेका हुन् । उनले त्यसअघि राष्ट्रपति निवासमा ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । ज्येष्ठ सदस्य जबराले नवनिर्वाचित सांसदलाई शपथग्रहण गराउने र सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

https://www.onlinekhabar.com/2020/01/831439

१२ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासामु व्यवस्थापिकालाई निष्पक्ष बनाउने चुनौती रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाले सापकोटालाई सभामुख चयन गरेपछि बाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका …

प्रदेश ३ मा आज मन्त्रिपरिषद् विस्तार, प्रदेश ६ मा सभामुख चयन

काठमाडौं : प्रदेश ३ मा नवनिर्वाचित मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार सपथ लिँदैछन्। आइतबार वाम गठबन्धनले सिफारिस गरेसँगै प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।  पौडेलको बिहान साढे ९ बजे सपथको तयारी भएको प्रदेश कार्यलयका सचिव चतुर्भुज ज्ञवालीले बताए। मुख्यमन्त्री भएपछि पौडेल...